जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

काभ्रे – बनेपा नगरपालिका-८ मा बस्ने १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बनेपा गोदामचोक बस्ने १९ वर्षीय बिपुल भन्ने बिनोद नेपाली र १९ वर्षीय रोजन श्रेष्ठलाई सोमबार दिउसो प्रहरीले पक्राउ गरेको छ । उनीहरुले बालिकालाई ललाई फकाई जबरजस्ती करणी गरी फरार भएको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बनेपाबाट खटिएको प्रहरीले दुवैजालाई पक्राउ गरेको … Continue reading जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ